0 shares
वीरगन्जको सीमावर्ती शहर रक्सौल रेल स्टेशन । रक्सौल रेल स्टेशनबाट भारतका विभिन्न शहरसँग रेलसेवा जोडिएको छ ।
पछिल्लो समय भारतका विभिन्न शहरका पर्यटक रेल स्टेशन हुँदै नेपाल घुम्न आउने गर्छन् । तस्बिरः हिमालरासस