
कृष्णपुर नगरपालिका–२ वडा कार्यालयले शुक्रबार वितरण गरेका साईकलका साथमा महिला स्वास्थ्य स्वयंसेवीका । चालू आर्थिक वर्षको स्वीकृत बजेटबाट सो कार्यालयले सात जना महिला स्वास्थ्य स्वयंसेवीकालाई निःशुल्क रुपमा साइकल वितरण गरेको हो । तस्वीर : राजेन्द्रप्रसाद पनेरू/रासस