०६ असार २०८३, शनिबार

अस्मिता र महेशले गरे इङ्गेजमेन्ट

असार ५, २०८१
काठमाडौं
अस्मिता र महेशले गरे इङ्गेजमेन्ट

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इङ्गेजमेन्ट गरेका छन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका महेश र अस्मिताले इङ्गेजमेन्ट गरेका हुन् । 

null

आफूहरूले इङ्गेजमेन्ट गरेको महेश र अस्मिता आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन् । 'सहयात्राको यो सुरुआत' भन्दै उनले लेखेका छन्, 'वी आर इङगेज्ड ! आई लभ यू ।' 

यस्तै, 'अस्मिताले पनि दुई आत्मा सधैंका लागि एक भएको' भन्दै फेसबुकमा तस्वीर राखेकी छन् । 'टु सोल, वन हर्ट । टुगेदर फरएभर, वी आर इङ्गेज्ड,' उनले लेखेकी छन् । 

तस्वीर : महेशको फेसबुकबाट ।

salt training

कमेन्ट गर्नुहोस्