०७ असार २०८३, आइतबार

३२ जिल्लामा कुन पार्टीका को–को भिड्दैछन् (सूचीसहित)

कात्तिक २०, २०७४
३२ जिल्लामा कुन पार्टीका को–को भिड्दैछन् (सूचीसहित)
काठमाडौं, ५ कात्तिक– मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भएको छ ।

आज विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि समय छुट्याएको थियो ।

 ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाका लागि उम्मेदवारी दर्ता भएको हो  ।
वाम गठवन्धनका तर्फबाट नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कांग्रेसले राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिसँग केही जिल्लामा तालमेल गरेको छ ।

धेरै जसो जिल्लामा वाम गठवन्धन र नेपाली कांग्रेसबीच भीडन्त हुने देखिएको छ ।

कुन प्रतिनिधिसभामा को उम्मेदवार ?

salt training

कमेन्ट गर्नुहोस्