२८ जेठ २०८३, बिहीबार

सिद्धार्थले २० प्रतिशत बोनस सेयर दिने

कात्तिक २०, २०७४
 सिद्धार्थले २० प्रतिशत बोनस सेयर दिने
siddarth bank
काठमाडौं, ५ कात्तिक- सिद्धार्थ इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको १२३ औ संचालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले बोनस शेयर जारी गरे पश्चात कायम हुने चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय समेत गरेको छ ।

संचालक समितिले गरेको दुबै निर्णय आगामी हुने सभारणसभामा प्रस्तावमा लगिने छ । कम्पनीको हालको चुक्ता पूँजी ५३ करोड ३६ लाख रुपैयाँ रहेको छ । संचालक समितिले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर जारी गरे पछि ६४ करोड ४ लाख रुपैयाँ पुग्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्