2 shares
जुम्लाको सिंजा उपत्यकाअन्तर्गत कनकासुन्दरी गाउँपालिका-८ मा रोपिएको मार्सी धानको हरियाली फाँट। अग्लो स्थानमा फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ । तस्बिरः रासस