१० साउन २०८३, आइतबार

कांग्रेस महामन्त्री थापा कतार प्रस्थान

असार १३, २०८१
काठमाडौं
कांग्रेस महामन्त्री थापा कतार प्रस्थान

नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार प्रस्थान गरेका छन् । पार्टीनिकटको नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन थापा बिहीवार त्यसतर्फ प्रस्थान गरेका हुन् । 

सम्पर्क समितिको कार्यक्रमका क्रममा थापा तीन दिन कतारमा रहने उनकाे सचिवालयका सदस्य प्रताप पौडेलले लोकान्तरलाई जानकारी दिए । 

थापासँगै नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेल पनि कतार प्रस्थान गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्