4 shares
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल वीरेन्द्रनगर डिभिजन वन कार्यालय सुर्खेतले आयोजना गरेको प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१ का अवसरमा आज वीरेन्द्रनगरस्थित सुब्बाकुनामा वृक्षारोपण गर्दै । तस्वीर : सुरेश आचार्य/रासस