२४ जेठ २०८३, आइतबार

मनसुन झरना

असार १५, २०८१
काठमाडौं
मनसुन झरना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित मौरिस हर्जोग पदमार्गमा पर्ने मनसुन झरना र नजिकै रहेको काठे झोलुङ्गे पुल तर्दै गरेका पदयात्री । मनसुन झरना अन्नपूर्ण प्रथम आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको आकर्षण हो । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्