२८ जेठ २०८३, बिहीबार

कुन जिल्लामा कुन पार्टीका उम्मेदवारको उम्मेदवारी ? (सबै पार्टीको सूची)

कात्तिक २०, २०७४
कुन जिल्लामा कुन पार्टीका उम्मेदवारको उम्मेदवारी ? (सबै पार्टीको सूची)
काठमाडौँ, ६ कात्तिक - आगामी १० मंसिरमा हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ८०२ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३२० र प्रदेश सभाका लागि ४८२ ले उम्मेदवारी दिएका छन् । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् ।
पहिलो चरणको निर्वाचनमा ३२ जिल्लाबाट प्रतिनिधिसभाका ३७ र प्रदेश सभा ७४ गरी १११ सिटका लागि प्रतिस्पर्धा हुँदै छ । निर्वाचन आयोगले आइतबार शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको जनाएको छ, नयाँ पत्रिकामा खबर छ ।

party 1

party

salt training

कमेन्ट गर्नुहोस्