१० साउन २०८३, आइतबार

खुट्टाले लेखेर एसईई उत्तीर्ण भएका खत्री

असार १७, २०८१
काठमाडौं
खुट्टाले लेखेर एसईई उत्तीर्ण भएका खत्री

माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा खुट्टाले लेखेर उत्तीर्ण भएका उमेश खत्री ।

बाँकेको राप्तीसोनारी गाउँपालिका २ मदुईस्थित लक्ष्मी माध्यामिक विद्यालय मदुवामा अध्ययनरत १८ वर्षीय खत्रीले एसईईमा दुई दशमलव ९२ जीपीए ल्याएर उत्तीर्ण भएका हुन् । 

शारीरिक अशक्ताताको कारण उनका दुवै हात चल्दैनन् ।  तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्