१३ असार २०८३, शनिबार

पहिरोले पुरिँदा बालकको मृत्यु, बुवा घाइते

असार १७, २०८१
सुर्खेत
पहिरोले पुरिँदा बालकको मृत्यु, बुवा घाइते

सुर्खेतको भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ ।  उनका बुबा रमेश घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए । 

प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ ।

घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्