२१ असार २०८३, आइतबार

एकीकृत समाजवादी महाधिवेशन :  बन्दसत्र शुरू

असार १७, २०८१
काठमाडौं
एकीकृत समाजवादी महाधिवेशन :  बन्दसत्र शुरू

नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशनअन्तर्गत बन्दसत्र शुरू भएको छ । काठमाडौंको स्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा शुरू भएको बन्दसत्रमा  राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ । 

पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेजमाथि छलफल गरिने जानकारी दिइन् । 

महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन्  ।

पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन  गर्ने छ । 

salt training

कमेन्ट गर्नुहोस्