०३ असार २०८३, बुधबार

राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक

असार १८, २०८१
काठमाडौं
राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ ।

परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

'परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न पार्टीको केन्द्रीय पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरी आह्वान गरिएको हो,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्