२१ जेठ २०८३, बिहीबार

वर्षाले हिलाम्मे सडक

असार १९, २०८१
काठमाडौं
वर्षाले हिलाम्मे सडक

कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदवारी नगरपालिकाको लबिङ हिल-मानेभञ्ज्याङ सडकखण्ड वर्षाले हिलाम्मे भएपछि सडकमा फसेको ट्रक तथा बाटो पार गर्दै स्थानीय महिला । ठेकेदारले समयमा सडक कालोपत्रको काम नसक्दा वर्षेनि यहाँका स्थानीयले सास्ती खेप्दै आएका छन् । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्