२३ असार २०८३, मंगलबार

व्यवसायिक तरकारी खेती

असार २२, २०८१
काठमाडौं
व्यवसायिक तरकारी खेती

दाङको घोराही उपमहानगरपालिका-१८ स्थित घोराही बजारसँगै जोडिएको नजिकैको गाउँ मसिनामा गरिएको व्यवसायिक तरकारी खेती । मसिनामा बाह्रै महिना सिँचाइको सुविधा भएको तथा बजार नजिक भएकोले यहाँका अधिकांश किसानले तरकारी खेती गर्ने गर्दछन् । तस्बिर :  रासस

salt training

कमेन्ट गर्नुहोस्