२६ असार २०८३, शुक्रबार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आलोकनगरमा

असार २२, २०८१
काठमाडौं
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आलोकनगरमा

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक शुरू भएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार दिउँसो दशौं महाधिवेशनपछिको प्रथम केन्द्रीय कमिटी बैठक बसेको हो ।

बैठकमा दशौं राष्ट्रिय महाधिवेशनका स्वयंसेवकहरूलाई कुशलतापूूर्वक महाधिवेशन सम्पन्न गरेकोमा अध्यक्ष माधवकुमार नेपालले प्रशंसापत्र प्रदान गरेका छन् । 

यस्तै, आजै आयोजित कार्यक्रममा भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन समाजवादीले  नवनिर्वाचित केन्द्रीय कमिटीलाई बधाई ज्ञापन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्