![हनुमन्ते खोलाको बाढी बस्तीमा पस्यो [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Hanumante_khola_13_WkO95ud9Au.jpg)
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्न थालेको छ ।
वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ ।
राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ ।
तस्वीरहरू
















