११ साउन २०८३, सोमबार

बीपी र कान्ति लोकपथसहित यी हुन् बाढी-पहिरोले अवरुद्ध राजमार्ग [सूचीसहित]

असार २२, २०८१
काठमाडौं
बीपी र कान्ति लोकपथसहित यी हुन् बाढी-पहिरोले अवरुद्ध राजमार्ग [सूचीसहित]

शुक्रबार रातिदेखिको लगातार वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध बनेका छन् ।

वर्षाका कारण चीनसँगको नाका जोड्ने सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग अवरुद्ध बनेको छ ।

यस्तै, काठमाडौं उपत्यका र पूर्वी जिल्ला जोड्ने बीपी राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बीपी राजमार्गमा रोशी गाउँपालिकाको नार्के, कालढुङ्गा, खहरे खोलामा पहिरो तथा लेदोले सडक अवरुद्ध भएको छ ।

यस्तै कान्ति लोकपथ सडक खण्ड र चित्लाङ मकवानपुर सडक खण्ड पहिरोले पूर्णरूपमा अवरुद्ध बनेको छ । 

वर्षापछिको बाढी तथा पहिरोबाट देशभरका विभिन्न ३६ साना तथा ठूला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

कुन कुन राजमार्ग अवरुद्ध छन् ?

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्