१८ असार २०८३, बिहीबार

रास्वपाले बोलायो संसदीय दलको बैठक

असार २२, २०८१
काठमाडौं
रास्वपाले बोलायो संसदीय दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक आह्वान गरेको छ । 

बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बस्ने छ।

बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसद्को बाँकी कामकारबाहीका विषयमा छलफल केन्द्रित हुने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

'संसद्‌मा बजेट अधिवेशन सकिएका छ । अन्य विधेयकको तयारीका विषयमा बैठकमा छलफल गर्नेछौं,' उनले भने, 'प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा पनि उक्त बैठकमा छलफल हुनेछ ।'

salt training

कमेन्ट गर्नुहोस्