![डुबानले जलमग्न काठमाडौं उपत्यका, बस्तीमा पस्यो बाढी [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/KTM_Badhi_15_iVFLAyoLP9.jpg)
निरन्तरको वर्षाले काठमाडौं उपत्यकामा भौतिकसँगै मानवीय क्षति पनि भएको छ ।
शुक्रबारदेखिको अविरल वर्षापछिको पहिरोमा परी काठमाडौंको नागार्जुन नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।
यस्तै बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा लगायतका खोलाहरूमा जल सतह बढ्दा नदी किनारमा रहेका घर टहराहरू र त्यसमा बसोबास गर्ने मानिस एवं चौपाया समेत जोखिममा परेका छन् ।
तस्वीरहरू
























