२१ असार २०८३, आइतबार

ढुङ्गाले लागेर १ जनाको मृत्यु

असार २२, २०८१
तनहुँ
ढुङ्गाले लागेर १ जनाको मृत्यु

तनहुँको ऋषिङमा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–१ मालिङ्गाका ५० वर्षीय कृष्णबहादुर पुलामी रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शनिबार दिउँसो ढुङ्गा खस्दा टाउको र पेटमा चोट लागेर घाइते भएका उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्