०५ असार २०८३, शुक्रबार

काठमाडौँको तारकेश्वरमा एक जना मृत अवस्थामा फेला

असार २६, २०८१
काठमाडौं
काठमाडौँको तारकेश्वरमा एक जना मृत अवस्थामा फेला

काठमाडौँको तारकेश्वर नगरपालिका-१ साङ्लामा बुधबार एक मृत अवस्थामा फेला परेका छन् । 
जगतबसपार्क नजिक सडक छेउस्थित सुख्खा नालीमा सोही ठाउँ बस्ने स्याङ्जा विरूवा गाउँपालिका-६ घर भएका ४० वर्षीय कमल लम्साल मृत भेटिएका हुन् । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्