०९ असार २०८३, मंगलबार

बागलुङमा डम्पिङसाइटको पर्खाल भत्कियो

असार २७, २०८१
काठमाडौं
बागलुङमा डम्पिङसाइटको पर्खाल भत्कियो
तस्वीरः डम्मर बुढामगर/रासस ।

भारी वर्षाका कारण बागलुङमा व्यवस्थापन केन्द्र (डम्पिङसाइट)को पर्खाल भत्किएको छ ।  

बागलुङ नगरपालिका–१ मा रहेको डम्पिङसाइटको पर्खाल भत्किएको त्यहाँका जनप्रतिनिधिले बिहीवार जानकारी दिए ।

बागलुङ बजारको फोहोर व्यवस्थापन गर्ने डम्पिङसाइटको पर्खाल भत्किँदा कालीगण्डकी कोरिडोर नै दुगन्धित बनेको छ । 

salt training

कमेन्ट गर्नुहोस्