
म्याग्दीमा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । गएराति धौलागिरी गाउँपालिका–७ स्थित आरखोलामा पहिरो जाँदा ३५ वर्षीया तुल प्रसाद न्यौपाने र उनकी पत्नी ४८ वर्षीया बालकुमारी न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु पति पत्नी हुन् ।
घर पुरिँदा उनीहरु घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।