0 shares
काठमाडौंको तीनकुने क्षेत्रमा शनिबार भूमिगत गर्न राखिएका विद्युतको तार तथा उपकरण । पछिल्लो समय काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत तार भूमिगत गर्ने कार्य तीव्ररूपमा अगाडि बढाइएको छ । तस्बिर : विष्ट/रासस