१५ असार २०८३, सोमबार

पशुपतिमा गङ्गामाइको रथ

असार २९, २०८१
काठमाडौं
पशुपतिमा गङ्गामाइको रथ

पशुपतिनाथ मन्दिर परिसरबाट शनिबार गङ्गामाइको रथ तान्दै भक्तजन । उक्त रथ आज साँझ ५ बजे पशुपतिनाथ मन्दिर परिसरबाट प्रस्थान गरी तिलगंगा, जयवागेश्वरी हुँदै पुनः पशुपतिनाथ मन्दिर परिसरमा ल्याइने छ । तस्वीर : विमलबहादुर विष्ट/रासस

salt training

कमेन्ट गर्नुहोस्