०१ असार २०८३, सोमबार

नुहाउने क्रममा एक जनालाई खोलाले बगायो

असार २९, २०८१
तनहुँ
नुहाउने क्रममा एक जनालाई खोलाले बगायो

नुहाउने क्रममा खोलाले बगाउँदा शनिबार साँझ तनहुँमा एक पुरुष बेपत्ता भएका छन् । तनहुँको भानु नगरपालिका वडा नं. ६ लेङगाबारी स्थितमा चुँदी खोलाले बर्ष ४० का निम बहादुर मस्राङगीलाई बगाएको हो । 

 उनको नेपाल प्रहरी, शसस्त्र प्रहरी बल समेतको संयुक्त टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्