२१ जेठ २०८३, बिहीबार

कर्णालीमा भोलि सार्वजनिक बिदा

असार ३१, २०८१
काठमाडौं
कर्णालीमा भोलि सार्वजनिक बिदा

‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि (मंगलबार) साउन १ गते सार्वजनिक बिदा दिएको छ । 

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको साउन १ गते बिदा दिने निर्णय गरेको थियो । 

सोही निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो  । 

salt training

कमेन्ट गर्नुहोस्