३१ जेठ २०८३, आइतबार

सिमलताल पहिरो : मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने

साउन २, २०८१
काठमाडौं
सिमलताल पहिरो : मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने

गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा मृत्यु भएकाहरूको परिवारलाई मधेश प्रदेश सरकारले १ लाख रुपैयाँका दरले राहत दिने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले प्रदेश भित्र पर्ने जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति रु एक लाखका दरले राहत उपलब्ध गराउने बताए ।

'दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई राहत दिने घोषणा गरेका छौं,' मुख्यमन्त्री सिंहले भने ।

मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्