०१ साउन २०८३, शुक्रबार

सत्तापक्षको मुख्य सचेतकमा बर्तौला

साउन २, २०८१
काठमाडौं
सत्तापक्षको मुख्य सचेतकमा बर्तौला

​प्रधानमन्त्री केपी शर्मा ओलीले महेशकुमार बर्तौलालाई प्रतिनिधिसभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गरेका छन् ।

नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले बर्तौलालाई एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ बमोजिम प्रतिनिधिसभाको सत्ता पक्षको मुख्य सचेतकमा आजदेखि लागू हुनेगरी मनोनयन गरेका हुन् ।

सांसद बर्तौलाले यसअघि एमालेको प्रमुख सचेतक र सचेतक भएर जिम्मेवारी वहन गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्