%3A%20imageLib-%26gt%3BresizeImage(360%2C%20272%2C%20'crop')%0A%231%20/home/lokaantar/public_htmlhttp://lktcdn.prixa.net/media/tinymce/file_manager/filemanager/upload.php(98)%3A%20create_img('../source/NBT-i...'%2C%20'../thumbs/NBT-i...'%2C%20360%2C%20272)%0A%232%20%7Bmain%7D%0Athrown%20in%20%3Cb%3E/home/lokaantar/public_htmlhttp://lktcdn.prixa.net/media/tinymce/file_manager/filemanager/include/php_image_magician.php%3C/b%3E%20on%20line%20%3Cb%3E346%3C/b%3E%3Cbr%20/%3E%0A)

मुम्बई – सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’ को पहिलो गीत रिलिज भएको छ । यस गीतमा दीपिका पादुकोणलाई विशेष रुपमा प्रस्तुत गरिएको छ ।
भारतको राजस्थानतिरको लोक शैलीको गीत घुमरमा दीपिकालाई गहनामा देखाइएको छ । घुमरका लागि उनले डान्स पनि सिकेकी थिइन् ।
दीपिकाले यो गीतको स्वीक्वेन्स सबैभन्दा गाह्रो भएको बताएकी थिइन् । कुनै खास मौकामा नाचिने यो गीत फिल्ममा कसरी प्रस्तुत गरिएको छ भन्ने हेर्न भने रिलिज मिति नै कुर्नुपर्ने हुन्छ ।