०७ असार २०८३, आइतबार

गृहमन्त्री लेखक र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता​​

साउन ४, २०८१
काठमाडौं
गृहमन्त्री लेखक र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता​​

गृहमन्त्री रमेश लेखक र नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसनबीच भेटवार्ता​​ भएको छ । ​

सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार दिउँसो उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा राजदूत थम्पसनले नवनियुक्त गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिएका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्