०३ असार २०८३, बुधबार

उन्मुलनको १० वर्षपछि फेरि भेटियो पोलियो भाइरस

साउन ६, २०८१
काठमाडौं
उन्मुलनको १० वर्षपछि फेरि भेटियो पोलियो भाइरस

नेपालमा उन्मूलन भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको छ । विश्व स्वास्थ्य सङ्गठनले १० वर्षअघि नै नेपालबाट पोलियो उन्मूलन
भएको घोषणा गरेको थियो ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले प्रयोगशाला परीक्षणको नतिजा अनुसार काठमाडौँको
टुकुचाखोलाबाट सङ्कलन गरिएको नमुनामा पोलियो भाइरस पुष्टि भएको बताए ।

उनले नेपालमा पोलियो उन्मूलन घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको बताएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्