काठमाडौं, ९ कार्तिक– राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र जनशक्ति पार्टी नेपालबीच एकता भएको छ । दुबै पार्टीको चुनाव चिन्ह छाता रहेको छ ।
विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच दुई पार्टीबीच एकता भएको हो । एकीकृत पार्टीको नाम राष्ट्रिय जनता पार्टी, नेपालनै रहने र चुनाव चिह्न छाता हुनेछ ।