१० साउन २०८३, आइतबार

दक्षिण कोरिया भ्रमणमा निस्किए गगन

साउन ११, २०८१
काठमाडौं
दक्षिण कोरिया भ्रमणमा निस्किए गगन

कांग्रेस महामन्त्री गगन थापा दक्षिण कोरियाको भ्रमणमा निस्किएका छन् ।

नेपाली जनसम्पर्क समितिको कार्यक्रममा भाग लिनेलगायत प्रयोजनका लागि थापा शुक्रवार दक्षिण कोरिया प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । 

थापाका साथमा उनको सचिवालयका सदस्य प्रताप पौडेल पनि सहभागी छन् । 

दक्षिण कोरिया जानअघि थापाले कांग्रेसका पूर्वजिल्ला सभापतिहरूसँग छलफल गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्