१३ असार २०८३, शनिबार

सूर्यास्तको दृश्य

साउन १२, २०८१
काठमाडौं
सूर्यास्तको दृश्य

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ खोपारा लेकबाट शनिबार देखिएको सूर्यास्तको दृश्य । समुद्री सतहदेखि ३६१० मिटरको उचाइमा अवस्थित खोपारालेक सूर्योदय, सूर्यास्त, पहाडी भूगोल र हिमशृङ्खलाको अवलोकनका लागि मनमोहक छ । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्