२७ असार २०८३, शनिबार

ताप्लेजुङमा भूकम्पको धक्का

साउन १३, २०८१
काठमाडौं
ताप्लेजुङमा भूकम्पको धक्का

ताप्लेजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको खेजेनिम आसपास केन्द्रविन्दु भएर शनिवार राति भूकम्प गएको हो ।

राति १० बजेर १३ मिनेट जाँदा ४.१ म्याग्निच्युड भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले लोकान्तरलाई जानकारी दिएको छ ।

भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।

यसअघि असार २६ गते पनि ताप्लेजुङमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्