२७ जेठ २०८३, बुधबार

विप्लव समूहको व्यावसायिक खेती

साउन १३, २०८१
काठमाडौं
विप्लव समूहको व्यावसायिक खेती

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित गरुवागाउँमा नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी  दाङको आयोजनामा सामूहिक रोपाइँ गर्न शनिबार धानको बीउ काढ्दै सहभागी पार्टीका नेता तथा कार्यकर्ता । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दाङले गरुवागाउँमा साढे तीन बिगाह जमिन भाडामा लिई व्यावसायिक रुपमा खेती गर्दै आएको छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्