0 shares
पर्यटकीय राजधानी पोखराको छोरेपाटनस्थित गुप्तेश्वर गुफामा साउन महिनाको दोश्रो सोमबार आज आयोजना गरिएको महाआरती । गुफामा प्रत्येक सोमबार संगीतमय महाआरती गरिँदै आएको छ । तस्बिर : रासस