०१ साउन २०८३, शुक्रबार
बस्तीमा पस्यो बाढी

कुलेश्वर क्षेत्रको बस्तीमा बाढी पस्यो, डुबे खाद्यान्नका गोदाम [तस्वीरहरू]

साउन १६, २०८१
काठमाडौं
कुलेश्वर क्षेत्रको बस्तीमा बाढी पस्यो, डुबे खाद्यान्नका गोदाम [तस्वीरहरू]

रातभरको वर्षाका कारण काठमाडौंको कुलेश्वर क्षेत्र डुबानमा परेको छ । वर्षासँगैको बाढीले कुलेश्वरस्थित कुलेश्वर व्यापार संघ चोक क्षेत्र डुबानमा परेको हो ।   

null

व्यापार संघ चोक क्षेत्रमा बाढी पसेपछि खाद्यान्नका गोदाम डुबेका छन् । 

स्थानीयका अनुसार कुलेश्वर क्षेत्रका अधिकांश घरमा पानी पसेको छ । कतिपय घरका पहिलो तल्ला पुरै डुबेको छ । बाढी पसेपछि स्थानीयका सामान डुबेका छन् ।

null

null

null

null

null

null

null

null

null

 

 

salt training

कमेन्ट गर्नुहोस्