२३ जेठ २०८३, शनिबार

वैज्ञानिकको चमत्कार, एउटै खोजबाट कैयौं रोगको उपचार !

कात्तिक २०, २०७४
वैज्ञानिकको चमत्कार, एउटै खोजबाट कैयौं रोगको उपचार !


काठमाडौं, ११ कार्तिक– अमेरिकी वैज्ञानिकले बुधवार दुई नयाँ आणविक सम्पादन उपकरणको निर्माण गरेका छन् । यसले म्यूटेशनलाई ठीक गर्न मद्दत मिल्ने छ । म्यूटेशन धेरै राेगको कारण बन्छ । जसमध्ये कैयौं बिमारी (रोग)को उपचार सम्भव हुँदैन ।

अमेरिकाको हावर्ड विश्वविद्यालयका डेविड लियू तथा उनका साथीले गरेको अध्ययनबाट उक्त उपकरण निर्माण गरिएको हो ।

उक्त उपकरणले हरेक कमजोरी र गल्तीलाई सुधार गर्न एक सटीक तरिका प्रदान गर्छ । जो डीओक्सीरिबोन्यूक्लिक एसिड या डीएनएमा फैलिएको हुन्छ ।

ब्राड इन्स्टीच्यूटका आणविक जीव वैज्ञाकिन फेङ्ग झाङ्गले दोस्रो खोज गरेका हुन । जो राइबोन्यूक्लिक एसिड तथा आरएनएलाई सम्पादित गर्नमा ध्यान केन्द्रित गर्छ । यसले डीएनएलाई नबदलेरै प्रोटीन बनाउनका लागि आनुवांशिक निर्देश गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्