२७ असार २०८३, शनिबार

परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट

साउन २१, २०८१
काठमाडौं
परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि थाइल्याण्डका राजदूत स्वापोङ सिरिसोर्नले शिष्टाचार भेट गरेका छन् ।

उनीहरूबीच आज सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो ।

त्यस अवसरमा नेपाल थाइल्याण्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्