०९ साउन २०८३, शनिबार
निरन्तरको वर्षाले काठमाडौं अस्तव्यस्त

साउने झरीले जलमग्न काठमाडौं : सडकमै भेल, ट्राफिक व्यवस्थापन अस्तव्यस्त [फोटो फिचर]

साउन २२, २०८१
काठमाडौं
साउने झरीले जलमग्न काठमाडौं : सडकमै भेल, ट्राफिक व्यवस्थापन अस्तव्यस्त [फोटो फिचर]

आजदेखि मनसुन पुनः सक्रिय भएको छ । मनसुन सक्रिय भएसँगै देशभर पानी परिरहेको छ । हाल सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

null

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा रातभर झरी परेको छ । गएराति १० बजेदेखि पर्न थालेको पानी अहिलेसम्म निरन्तर परिरहेको छ ।

निरन्तरको झरीले उपत्यकाका खोला तथा नदीमा जलसतह बढेको छ । 

आज दिउँसो पनि देशभर पानी पर्ने सम्भावना छ । दिउँसो देशका सबै प्रदेशमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्