०६ साउन २०८३, बुधबार

दुई सातापछि फेरि बल्खु तरकारी बजारमा पस्यो बागमतीको बाढी [फोटो फिचर]

साउन २२, २०८१
काठमाडौं
दुई सातापछि फेरि बल्खु तरकारी बजारमा पस्यो बागमतीको बाढी [फोटो फिचर]

लगातारको वर्षाले काठमाडौंको बल्खुस्थित तरकारी तथा फलफूल बजारभित्र बाढी पसेको छ । बागमतीको बाढी तरकारी बजारमा छिरेको हो ।

null

दुई साताअघि पनि बागमतीको बाढी तरकारी बजारमा छिरेको थियो । 

गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौंका ठाउँ ठाउँमा बाढी पसेको छ । काठमाडौंका सडकमै भेल बगेका छन् । 

nullnullnull


 

salt training

कमेन्ट गर्नुहोस्