२६ जेठ २०८३, मंगलबार

खोलाले बगाएर महिलाको मृत्यु

साउन २२, २०८१
काभ्रेपलाञ्चोक
खोलाले बगाएर महिलाको मृत्यु

काभ्रेको धुलिखेल नगरपालिका–५ स्थित पुण्यमाता खोलामा आएको बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भई पनौती नपा–५ नैकिन्टार बस्ने ५० वर्षीया भगवती भागदास रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए । 

श्रीखण्डपुरस्थित खोलामा बगेकी उनी करिब तीन सय मिटर तल मृत फेला पारेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्