०६ साउन २०८३, बुधबार

इरानलाई सोझो सेटमा हराएपछि नेपाली दर्शक र खेलाडीको खुशी [तस्वीरहरू]

साउन २२, २०८१
काठमाडौं
इरानलाई सोझो सेटमा हराएपछि नेपाली दर्शक र खेलाडीको खुशी [तस्वीरहरू]

इरानलाई सोझो सेटमा पराजित गर्दै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

इरानमाथिको जीतसँगै नेपालले बुधबार हुने उपाधि भिडन्तमा भारतसँगको भेट पक्का गरेको हो ।

इरानमाथिको सानदार जीतसँगै नेपाली दर्शक र खेलाडीहरूले खुशी साटेका छन् ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्