०६ साउन २०८३, बुधबार

पाल्पामा पहिरोः सिद्धार्थ राजमार्ग अवरुद्ध

साउन २३, २०८१
बुटवल
पाल्पामा पहिरोः सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पाको तिनाउ गाउँपालिका– ३ पैठेडाडामा बुधवार साँझ पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । ठूला–ठूला ढुंगासहितको सुख्खा पहिरो खसेकाे हाे । 

पहिरोका कारण सिद्धार्थ राजमार्ग भएर पोखरा, बागलुङ  र गुल्मीतर्फ जाने तथा बुटवलतर्फ आउँदै गरेका सवारीसाधन र यात्रु बाटोमै अलपत्र परेका छन् ।

अवरुद्ध राजमार्ग बुधवार राति खुलाउने काम भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।  

 
 

salt training

कमेन्ट गर्नुहोस्