०१ साउन २०८३, शुक्रबार

स्थायी समिति बैठकअघि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने तय

साउन २५, २०८१
काठमाडौं
स्थायी समिति बैठकअघि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने तय

स्थायी समिति बैठकअघि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने तय भएको छ । 

शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने पदाधिकारी बैठकले स्थायी कमिटी बैठकको एजेण्डा तय गर्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । 

स्थायी कमिटी बैठक पनि शुक्रबार नै अपराह्न ४ बजे बस्दैछ । बैठकमा सदनलाई प्रभावकारी बनाउने, विधान अनुसार पार्टी निर्माण गर्ने, नेताहरुको जिम्मेवारी बाँडफाँडलगायतका विषयमा छलफल हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्