२४ जेठ २०८३, आइतबार

डेंगु संक्रमितको संख्या ३ हजार ३०० नाघ्यो, २ जनाको मृत्यु

साउन २९, २०८१
काठमाडौं
डेंगु संक्रमितको संख्या ३ हजार ३०० नाघ्यो, २ जनाको मृत्यु

गत जनवरी १ देखि हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३ हजार ३३९ पुगेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ । 

महाशाखाले हालसम्म ७३ जिल्ला डेंगुबाट संक्रमित भएको बताउँदै सबैभन्दा बढी गण्डकी प्रदेशमा संक्रमित रहेको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्